११०० सयले बढ्यो सुनको मुल्य

४ बर्ष अगाडि

आज नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ११०० रुपैंयाले बढ्ेको छ ।

शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको  सुन आज प्रतितोला ७१ हजार रुपैयाँले कारबार भई रहेको छ ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया