२० प्रतिशत लाभांश दिदैँ विजय लघुवित्त

४ बर्ष अगाडि

विजय लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ रहेको छ भने सञ्चालक बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी २१ करोड ४२ लाख ९१ हजार रुपैयाँ पुग्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया