छिमेक लघुवित्तको नाफा ४२ प्रतिशत

४ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छिमेक लघुवित्त वित्तीय संस्थाले  २२ करोड २६ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत आवको यसै अवधिको तुलनामा ४२।५६ प्रतिशत अर्थात ६ करोड ६४ लाख ५५ हजार रुपैयाँले धेरै हो।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानीमा १३ रुपैयाँले सुधार भई ७५ रुपैयाँ ४६ पैसा पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया