नार्कले १ सय ५१ जनालाई कृषिसम्बन्धी आवासीय तालिम दिदै

कात्तिक २४, २०७६ | आजको अर्थ
ajaako_artha

कृषि अनुसन्धान केन्द्र नार्कल उधमी कृषक र बेरोजगार यूवालाई आवासीय तालिम दिने भएको छ।

नार्कले कृषिका विभिन्न ७ विषयहरुमा १५१ जनालाई तालिम दिने बताएको हो ।
सँरक्षित खेती तथा उद्दमशीलता, मध्यपहाडी क्षेत्रमा कृषि यन्त्रिकरण, व्यवसायिक सुन्तलाजात र नर्सरी व्यवस्थापन, व्यवसायिक बाख्रापालन, कफि नर्सरी तथा नर्सरी व्यवस्थावन, व्यवसायिक कखुरा तथा बंगुर पालन र व्यवसायीक अलैँची खेती तालिममा समेटिएका छन । 
मँसिर देखि फागुनसम्मका विभिन्न मितिमा हुने तालिमको अबधी ७ दिन देखि १५ दिनसम्म रहेने नार्कले जनाएको छ । 

यस्तो छ सुचना :

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७