कृषि अनुसन्धान केन्द्र नार्कल उधमी कृषक र बेरोजगार यूवालाई आवासीय तालिम दिने भएको छ।
नार्कले कृषिका विभिन्न ७ विषयहरुमा १५१ जनालाई तालिम दिने बताएको हो ।
सँरक्षित खेती तथा उद्दमशीलता, मध्यपहाडी क्षेत्रमा कृषि यन्त्रिकरण, व्यवसायिक सुन्तलाजात र नर्सरी व्यवस्थापन, व्यवसायिक बाख्रापालन, कफि नर्सरी तथा नर्सरी व्यवस्थावन, व्यवसायिक कखुरा तथा बंगुर पालन र व्यवसायीक अलैँची खेती तालिममा समेटिएका छन ।
मँसिर देखि फागुनसम्मका विभिन्न मितिमा हुने तालिमको अबधी ७ दिन देखि १५ दिनसम्म रहेने नार्कले जनाएको छ ।
यस्तो छ सुचना :
प्रतिक्रिया