वोयर बाख्रा पाल्दै वडाअध्यक्ष

४ बर्ष अगाडि

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दुधौलली नगरपालीका वडा न १० मा वडा अध्यक्ष जितेका दुर्गा देवकोटा व्यवसायीक बाख्रा पालन तर्फ लागेका छन् ।

उनका अनुसार वडाको आर्थिक समृद्धिका लागी उनी आफै लागेका हुन् ।

दिउँसो वडा कार्यलय बाहेक बिहान बेलुका नै वडा वासीलाई समय खर्चिने उनी बाख्राको स्याहार सुसार गर्न नि भ्याउँछन् ।

उनले गत वर्ष देखी अष्ट्रलियाबाट वोयर बाख्रा ल्याएर र्फम चलाउदै आएका हुन ।

उनले छन्डै ५० लाखको लागतमा अष्ट्रलियाबाट वोयर बाख्रा ल्इाएका थिए ।
कारोबार दैनिकबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया