तपाईलाई सधैँ रिस उठ्छ ? यसरी गर्नुस् रिसको नियन्त्रण

कात्तिक २६, २०७६ | आजको अर्थ
ajaako_artha

वैज्ञानिकहरुको अनुसार कहिलेकाँही रिस उठ्नु सामान्य कुरा हो , तर यदि सधै धेरै रिस उठेको महसुस भएमा यो एक मानसिक रोग हो । जुन बेला हाम्रो दिमाख शून्य हुन्छ । रिस मानिसहरुलाई आफुले चाहेको जस्तो नहुदाँ ,अरुको कुरा मन नपरेमा उठ्ने गर्छ । जसले फाइदाभन्दा पनि बढी हानि गरिरहेको हुन्छ । किनभने मानिसहरु धेरै रिस उठ्दा आत्माहत्या ,हत्या , हिंसा जस्ता डरलाग्दो क्रियाकलापमा सम्लग्न हुन्छन् । त्यसैले आज हामी धेरै रिस उठेमा कसरी नियन्त्रण गर्ने भन्ने उपाय सिकाउदै छौँ ।

 हेर्नुस्उपायहरु ः 
–पहिलो कुरा सन्तुलिन भोजन खानुपर्छ । त्यसका साथै धेरै तेल ,मसला र पिरो भएको खानेकुरा पनि खानु हुदैन् ।

–रिस कम गर्नको लागी नियमित ब्यायाम गर्नुपर्छ ।

–बेलुका समयमा सुत्ने र विहान समयमा उठ्नुपर्छ । साथै मज्जाले निन्द्रा पुग्नेगरी सुत्नुपर्छ ।

–त्यस्तै धुम्रपान र मद्यपान सेवन गर्नु हुदैन् ।

–रिस उठेको महसुस भएमा लामो लामो सास फेर्नुपर्छ ।

–आफुलाई मन पर्ने मिठो संगीत सुन्नुपर्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७