बिजुलीमा राजनीति, कांग्रेसका घर झिलिमिली कम्युनिस्ट अन्धकार मै

४ बर्ष अगाडि

जुम्लाको तिला गाउँपालीका–८ मा कांग्रेसका घरमा झिलिमिली हुदाँ कम्युनिस्टका घरमा पिलपिले टुकी मात्र बल्नेगरेको छ ।

तर २०७३ साल अघि ठिक  उल्टो कम्युनिस्टका घर झिलिमिली कांग्रेसको अन्धकार हुने गरेको थियो ।

यसरी  जुमलाकोटमा २०६७ बाट बिजुली राजनीति सुरु भएको हो ।

कुनै बेला जुम्लाको त्यस ठाँउमा एक पक्षको घरमा दुख हुदाँ अर्का घरकाले खुसी मनाउने गरेको समेत स्थानीयले बताएका छन् ।
नयाँ पत्रिकाबाट

४ बर्ष अगाडि

प्रतिक्रिया