ठेकदार बेपत्ता, पुल अलपत्र

४ बर्ष अगाडि

मोरङको सुनवर्सी नगरपालिका–१ मा पर्ने मडिया वाक्राहा खोलामा पुल निमार्णको ठेक्का पाएको कम्पनी काम छाडेर बेपत्ता भएको छ ।

उक्त पुल निमाणको निर्धारीत अवधि पुरा भएको डेढ वर्ष भईस्कदा पनि उक्त पुल निमार्ण हुन नसकेको हो ।

पुल निमार्णको काम २०७५ मै सकिनु पर्ने भएपनि आधा काम सकेर ठेकदार बेपत्ता भएपछि निमार्ण कार्य रोकिएको छ ।

३ करोड रुपैंयामा ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनले नलिगिरी कन्स्ट्रक्शनलाई जिम्मा दिएको थियो ।
आर्थिक अभियानबाट


 

४ बर्ष अगाडि

प्रतिक्रिया