ठेकदार बेपत्ता, पुल अलपत्र

कात्तिक २७, २०७६ | आजको अर्थ
ajaako_artha

मोरङको सुनवर्सी नगरपालिका–१ मा पर्ने मडिया वाक्राहा खोलामा पुल निमार्णको ठेक्का पाएको कम्पनी काम छाडेर बेपत्ता भएको छ ।

उक्त पुल निमाणको निर्धारीत अवधि पुरा भएको डेढ वर्ष भईस्कदा पनि उक्त पुल निमार्ण हुन नसकेको हो ।

पुल निमार्णको काम २०७५ मै सकिनु पर्ने भएपनि आधा काम सकेर ठेकदार बेपत्ता भएपछि निमार्ण कार्य रोकिएको छ ।

३ करोड रुपैंयामा ठेक्का पाएको पप्पु कन्स्ट्रक्शनले नलिगिरी कन्स्ट्रक्शनलाई जिम्मा दिएको थियो ।
आर्थिक अभियानबाट


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८