शर्लिनको इरोटिक मुड

कात्तिक २७, २०७६ | आजको अर्थ
ajaako_artha

बलिउडमा त्यत्ति जम्न नसकेपछि आफ्नै नामको एप बनाएर इरोटिक फोटो र भिजुअल अपडेट गर्नमा व्यस्त बलिउड अदाकारा शर्लिन चोपडा हालसालै दुलहीको पोजमा देखा परिन्।

भिडियोको कन्सेप्ट सुहागरातको हुनु अनि शर्लिनले आफ्नो सेक्सी बडी नदेखाउनु त चमत्कार हुने नै भयो ? आफ्नो सोसल साइटहरुमा उनले राखेको क्लिपमा उनी निकै इरोटिक मुडमा देखिन्छिन्।

उनी जसरी खाटमा प्रस्तुत भएकी छन्, त्यसले भिडियो हेर्ने स्वस्थ व्यक्तिको पसिना आउनु र स्वाँस्वाँ बढ्नु सामान्य नै भइहाल्यो ?

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७