प्रभु इन्स्योरेन्सलाई ४ करोड नाफा

४ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु इन्स्योरेन्सले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

गत आर्थिक वषको तुलानामा इन्स्योरेन्सले ३४.५९ प्रतिशत बढी नाफा कमाएको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो जुन यो अवधीको तुलानामा एक करोड ५ लाख रुपैयाँ कम हो ।

आमदानीमा सुधार आएपनि इन्स्योरेन्सको खुद बीमा शुल्क भने घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया