सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

४ बर्ष अगाडि

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन ७१ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८६० मा कारोबार भएको छ । 

यसअघि सोमबार चाँदी तोलामा रु ८५० मा कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया