मल्टीपर्पसको ब्याज संकलनमा ५३ प्रतिशतले  गिरावट

४ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टीपर्पस फाइनान्सको ब्याज संकलनमा भारी गिरावट आएको छ ।

फाइनान्सको अघिल्लो आवको यसै अवधिको तुलनामा ब्याज आम्दानी ५३ प्रतिशतले घटेकोहो ।

उक्त फाइनान्सले यस त्रैमासले १८ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्षको यसै अवधीमा ३८ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको थियो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया