आज सुनचाँदीको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको छ ।
मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो । 

यस्तै चाँदी तोलामा रु ८६५ मा कारोबार भएको छ । मंगलबार सुन तोलामा ८६० मा कारोबार भएको थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव हुँदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया