अन्तत: मन्त्रिमण्डल पुनर्गठन, यी हुन् नयाँ मन्त्री

४ बर्ष अगाडि

लामो चर्चापछि अन्तत: बुधबार मन्त्रिमण्डल पुनर्गठन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् ।

मन्त्रिमण्डल पुनर्गठनमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्य मन्त्री बनेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया