स्वदेशी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम

४ बर्ष अगाडि

काठमाडौं – स्वदेशी लघुवित्त वित्तिय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवको नाफाबाट शेयरीधनीलाई २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिदैछ, सोही लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 
कम्पनीले आगमी मंसिर १६ गते ११ इटहरीको होटल पाथिभरामा साधारण सभा गर्दैछ, त्यसको लागि भोलिदेखि शेयरधनी दर्ता किताव बन्द हुँदैछ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया