बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएको छ ।
यसअघि बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ७१ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै चाँदी बिहीबार रु ५ घटेर ८६० मा कारोबार भएको छ ।
प्रतिक्रिया