राज्यमन्त्रीसंग नाम जुधेपछि सनराईज बैंकका अध्यक्षको फोन स्विच अफ

मंसिर ५, २०७६ | आजको अर्थ
ajaako_artha

बुधबार मन्त्रीपरिषदको हेरफेरसंगै पुरानो व्यवसायिक घराना दुगड समुहका मोतिलाल दुगड उद्योग तथा वाणिज्यराज्यमन्त्री बनेका छन भने एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले मोबाइल नै स्वीच अफ गरेर राखेका छन् । 

दुगड सनराइज बैंकका समेत अध्यक्ष हुन् । तर उनलाई लगातार बधाईको फोन आउन थालेपछि उनि मोवाइल अफ गर्न बाध्य बनेका हुुन । जबकी उद्योगराज्यमन्त्री बन्ने मोतिलाल दुगड बिराटनगरका अर्का व्यवसायी हुन् । सेन्चुरी मसला उद्योग चलाउने राज्यमन्त्री मोतिलाल दुगडले बिरानगरमा ह्यारिसन होटल संचालन गरेका छन् ।

पहिले  पनि सनराइज बैंकका अध्यक्षको बारेमा लेखिने समाचारमा सांसद् मोतिलाल दुगडको फोटो प्रयोग हुने गरेको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८