राज्यमन्त्रीसंग नाम जुधेपछि सनराईज बैंकका अध्यक्षको फोन स्विच अफ

४ बर्ष अगाडि

बुधबार मन्त्रीपरिषदको हेरफेरसंगै पुरानो व्यवसायिक घराना दुगड समुहका मोतिलाल दुगड उद्योग तथा वाणिज्यराज्यमन्त्री बनेका छन भने एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले मोबाइल नै स्वीच अफ गरेर राखेका छन् । 

दुगड सनराइज बैंकका समेत अध्यक्ष हुन् । तर उनलाई लगातार बधाईको फोन आउन थालेपछि उनि मोवाइल अफ गर्न बाध्य बनेका हुुन । जबकी उद्योगराज्यमन्त्री बन्ने मोतिलाल दुगड बिराटनगरका अर्का व्यवसायी हुन् । सेन्चुरी मसला उद्योग चलाउने राज्यमन्त्री मोतिलाल दुगडले बिरानगरमा ह्यारिसन होटल संचालन गरेका छन् ।

पहिले  पनि सनराइज बैंकका अध्यक्षको बारेमा लेखिने समाचारमा सांसद् मोतिलाल दुगडको फोटो प्रयोग हुने गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया