हिमालयले सूरु ग¥यो चाङ्सा उडान

४ बर्ष अगाडि

निजी लगानीको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान थालेको छ । यो हिमालयको दोस्रो गन्तब्य हो ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सम्पन्न गर्‍यो ।

नेपाल भ्रमण बर्ष २०२० सुरु हुनुअघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया