हिमालयले सूरु ग¥यो चाङ्सा उडान

मंसिर ५, २०७६ | आजको अर्थ
ajaako_artha

निजी लगानीको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान थालेको छ । यो हिमालयको दोस्रो गन्तब्य हो ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सम्पन्न गर्‍यो ।

नेपाल भ्रमण बर्ष २०२० सुरु हुनुअघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७