समिटले थप्यो नयाँ जहाज

मंसिर ६, २०७६ | आजको अर्थ
ajaako_artha

निजी क्षेत्रको विमान कम्पनी समिट एयरले नयाँ जहाज थपेको छ । कम्पनीको नाईन एन र्एल ४१० जहाज बिहीवार दिउँसो काठमाडौं आइपुगेको हो 

दुर्गमका विमानस्थलमा उडान गर्न सजिलो हुने मानिएको उक्त जहाज नागरिक उड्डयन प्राधिकरणका प्रक्रिया पुरा गरेर जहाज छिटै सञ्चालनमा ल्याइने समिटले बताएको छ । 
१८ सीट क्षमताको उक्त विमान चेक गणतन्त्रको एलईटी कम्पनीद्धारा निर्माण गरेको हो । लुक्ला र डोल्पा लगायतका पहाडी तथा हिमाली क्षेत्रको उडान रुटमा उक्त विमान तलाउने योजनामा समिटको रहेकोे छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८