प्रविधीको संसारमा नयाँ सोसल मिडियको प्रवेश, फेसबुक र ट्विटरलाई टक्कर

४ बर्ष अगाडि

एजेन्सी – फेसबुक, ट्विटर जस्ता सोसल मिडियालाई टक्कर दिन साइट डब्लूटीसी छिट्टै आउन लागेको छ ।

अरु फरक भएता पनि यसको मोडल भने फेसबुक र ट्विटर भन्दा फरक छैन ।

त्यस्तै यो साइट साइनअप निशुल्क हुनेछ ।

तर यसकालागी हामीले वेटलिस्टमा बसेर कुर्नु पर्ने हुन्छ, डोनेट गर्नु पर्नेहुन्छ या त साथीलाई इनभाइट गर्नु पर्ने हुन्छ ।

एक महिना भित्रमा यस सोसल मिडियामा ५०  हजार मानिस आबद्ध भइसकेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया