एउटी महिलाका ५ श्रीमान् ! श्रीमतीसँग सुत्ने पालो हप्तामा १ पटक मात्र आउँछ

मंसिर ९, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी । महाभारत कालमा ५ वटा पतिलाई स्विकारेको कथा तपाई हामीले हेर्दै र देख्दै आएका छौँ ।

तर २१ औँ शताब्दिमा पनि द्रौपतीको कल्पना गर्न सकिन्छ ? त्यस्तै भएको छ भारत देहरादूनकी राजो वर्माको जिवनमा पनि ।

उनले ५ वटा पतिसँग रात बिताउँछिन् ।

जहाँसम्मकी उनले आँफुले जन्म दिएकी १८ महिने छोरी कुन श्रीमानको संभोगबाट जन्मिएकी हुन् ।

यद्यपी उनीहरु सबैजना एक अर्काबिच उत्तिकै प्रेम गर्छन् ।

गरिब परिवारका यि दाजुभाईको घरमा जम्मा एउटै कोठा छ उनीहरु श्रीमतीसँग दिनमा १ जनामात्रै सँगै सुत्छन् ।

अरु सबै बाहिर मझेरीमा सुत्छन् । र आआफ्नो पालो कुरेर श्रीमतीको कोठीमा जान्छन् ।

जुन कुरा देहरादूनको हिमालय गाउँको परम्परा अनुसार एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने भएपछि राजमोले सबैलाई श्रीमानका रुपमा अपनाएकी हुन् ।

जुन विश्वकै अनौठो परम्पराका रुपमा सबैले हेर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७