एजेन्सी–बलिउड नगरीका फेसेनेबल नायिकाहरु कतिपय अवस्थामा लज्जित पनि हुनुपरेको छ । लज्जित यो अवस्थामा की उनीहरुले लगाएको कपडाले धोका दिँदा गोप्य अंग देखिएर । विभिन्न समयमा नायिकाहरुको कपडाले धोका दिँदा कतिले चर्चा कमाए त कति आलोचित पनि बने ।
मुकेश भट्टको एक कार्यक्रममा पुगेकी शमिताले अन्डरवेयर नै लगाएकी थिइनन् । यो तस्बिरका कारण उनी निकै चर्चामा रहेकी थिइन् ।
यस्तै एक म्यागजिन इभेन्टमा पुगेकी करिना कपुरको ड्रेस थोरै छोटो भएको थियो जुन चर्चाको विषय बनेको थियो ।
फिल्म रावणको म्यूजिक लञ्चको क्रममा दौरान ऐश्वर्या रायको ब्लाउज मुनिपट्टी निकै छोटो भएको थियो जुन क्यामरामा कैद हुनपुग्यो ।
यसैगरी नायिका सुष्मिता सेन पनि वारड्रोव मालफक्शनको शिकार बनिन । उनले निकै सुन्दर ड्रेस लगाएपनि मालफक्सनको कारण आलोचित बनिन् ।
यसैगरी ल्याकमे फेशन विक सन् २००६ मा र्याम्पमा गौहर खानको ड्रेसले धोका दिएको थियो ।
‘हिटलर दिदी’ मा देखिएकी नायिका स्मिता सिंहले स्टेजमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनको भित्रि वस्त्र बाहिर नै देखिएको थियो ।
यसो त आफ्नो यो टाइट ड्रेसका कारण नायिका परिणीति चोपडा हालै निकै ट्रोल नै भइन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।