भन्सारमा ३५ रुपैयाँ मूल्यांकन गरिएको प्याज बजारमा २५० कसरी ?

४ बर्ष अगाडि

अहिले नेपालमा प्याजको मूल्य आकासिएको बेला नेपाल वाणिज्य तथा आपूर्ति तथा हित संरक्षण बिभाग मुकदर्शक बनेको छ । 

उता भन्सारमा ३५ रुपैयाँ किलोको दरले मूल्यांकन गरेर ल्याएको प्याज बजारमा २५० रुपैयाँमा बिक्री भई रहेको छ ।

भारतीय बजार रक्सौलमा शनिबार प्याजको मूल्य प्रतिकिलो १०० रुपैयाँँ रहेको थियो भने नेपाल भित्र्याउदा भनसार छलेर प्रति किलो ३५ रुपैयाँमात्रै मूल्यांकन गरिएको छ ।
नयाँ पत्रिकाबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया