त्रिभुवन विश्व विद्यालयमा ५० पदका लागी जागीर खुल्यो

४ बर्ष अगाडि

काठमाडौँ – त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कर्मचारी माग गरेको छ । 

आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् । 

यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया