राष्ट्र बैंकका २ बिभागको स्थानान्तरणः अब थापाथलीमा हुने कामका लागि बालुवाटार नै पुग्नुपर्ने

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (आइतबार) देखि नै लागू हुने गरि २ बिभागको स्थानान्तरण गरेको छ । राष्ट्र बैंकको थापाथली स्थित नयाँ भवन निर्माणको शिलशिलामा दुई स्थान स्थानान्तरण गरिएको हो । 
बैंकले थापाथली स्थित भवनमामा रहेको राष्ट्र ऋण व्यवस्थापन विभाग र बैंकर्स प्रक्षिण केन्द्र बालुवाटार मा नै स्थानान्तरण गरेको छ । राष्ट्र ऋण व्यवस्थापना बिभाग गैर आवासायी नेपाली संघको भवन बालुवाटारमा हुने छ । यस्तै प्रशिक्षण केन्द्र पनि गैर आवासायी नेपाली संघकै भवनमा हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया