समातिए सिद्धबाबा

मंसिर १६, २०७६ | आजको अर्थ
ajaako_artha

सुनसरी। प्रहरीले बलत्कारको आरोपमा  सिद्धबाबा तथा कृष्णदाश महाराज भनिने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ ।

 गिरीलाई सोमबार बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रबक्ता बिनोद शर्माले बताए । 

उनले गिरी लाई स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल इनरुवा सुनसरीमा कडा सुरक्षाको साथ राखिएको बताए । उनलाई एक भक्त महिलाले बलात्कार आरोप लगाएकी छिन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७