समातिए सिद्धबाबा

४ बर्ष अगाडि

सुनसरी। प्रहरीले बलत्कारको आरोपमा  सिद्धबाबा तथा कृष्णदाश महाराज भनिने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ ।

 गिरीलाई सोमबार बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रबक्ता बिनोद शर्माले बताए । 

उनले गिरी लाई स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल इनरुवा सुनसरीमा कडा सुरक्षाको साथ राखिएको बताए । उनलाई एक भक्त महिलाले बलात्कार आरोप लगाएकी छिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया