नेशनलको शेयर मुल्य समायोजन

४ बर्ष अगाडि

आज नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मुल्य समायोजन भएको छ ।

संस्थाको गत आर्थिक वर्षको प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो। 

उक्त शेयर मूल्य समायोजन गरी प्रतिकित्ता एक हजार २८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

संस्थाले गत आर्थिक वर्षको कमाइबाट ७५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरि कूल ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

उक्त लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले मंसिर २९ गते छैठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया