नेशनलको शेयर मुल्य समायोजन

मंसिर १६, २०७६ | आजको अर्थ
ajaako_artha

आज नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मुल्य समायोजन भएको छ ।

संस्थाको गत आर्थिक वर्षको प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो। 

उक्त शेयर मूल्य समायोजन गरी प्रतिकित्ता एक हजार २८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

संस्थाले गत आर्थिक वर्षको कमाइबाट ७५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरि कूल ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

उक्त लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले मंसिर २९ गते छैठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८