एक भोटले नेकपाले चुनाव जित्यो

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी नेकपाले धरान उपमहानगरपालीका वडा नम्बर ७ को वडाध्यक्ष मात्र एक मतले जितेको छ ।

नेकपाका उम्मेदवार जीवनराज सुवेदी १ मत अन्तरले विजयी बनेका हुन् । 

सुवेदीका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका सुर्वणमोहन पालिखेले ६२१ मत ल्याउदा सुवेदीले ६२२ मत ल्याएर विजयी बनेका हुन् । 

गत शनिबार भएको उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको मत गणना सोमबार बिहान सकिएको हो । 

यो सँगै उपनिर्वाचन भएका ४३ वडामध्य नेकपाले २४ वटा वडामा जित हासिल गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया