आज नेप्सेमा छिमेक लघुवित्त विकास बैंकको शेयर मूल्य समायोजन भएको छ ।
लघुवित्तले प्रस्ताव गरेको बोनस शेयर वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
उक्त मूल्य समायोजन गरि नेन्प्सेले लघुवित्तको शेयर प्रतिकित्ता ७७३ रुपैयाँ २९ पैसा कायम गरेको छ ।
यस अघि संस्थाले आफ्ना शेयर धनीहरुलाई २७.११ प्रतिशत बोनस रबोनसमा लाग्ने कर सहित १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।