सागको पदक तालिकामा नेपाल शीर्ष स्थानमा, भारत पछिपछि

मंसिर १६, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाले ५ वटा पदक जितेको छ । आइतबार  सागको औपचारिक उद्घाटन भएको थियो । 

सोमबार दिउँसोसम्म नेपालले ३ स्वर्णसहित ५ पदक जितेको हो । जसमा एक रजन र एक कास्य पदक पनि समावेश छ । 

यस्तै भारत एक स्वर्णसहित ४ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । भारतले २ रजत र १ कास्य पनि जितेको छ । 

यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३–३ वटा कास्य पदक जितेका छन् । अहिलेसम्म भुटान र माल्दिभ्सले भने खाता खोल्न सकेनका छैनन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८