शेयर बजारमा झिनो सुधार, कहाँ पुग्यो नेप्से परिसुचक ?

४ बर्ष अगाडि

काठमाडौं – २ बजेसम्म आउदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो सुधार देखिएको छ । आज कारोबार सुरुहुँदादेखि केही समय बजार बढेपनि पछि निरन्तर घटेको थियो । तर, २ बजेर ७ मिनेट जाँदा शेयर बजार बढेको देखिन्छ ।
सोमबार १११२.८७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो । २ः०७ सम्म आउँदा त्यो ०.१५ विन्दुले बढेर १११३.०१ विन्दुमा पुगेको । यद्यपि, ३ बजेसम्म नेप्से परिसुचक कहाँ पुग्छ त्यो हर्न बाँकी नै छ । हालसम्म १४ करोड ९८ लाख भन्दा बढीको कारोबार भइसकेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया