१३ औं सागः पदक जित्नेमा नेपाल उच्च स्थानमा, कुन देशले कति पदक पाए ?

४ बर्ष अगाडि

काठमाडौं – आइतबारदेखि सुरु भएको १३ औं साउथ एसियन गेम (साग) मा नेपालले सबैभन्दा धेरै पदक हात पारेको छ । हालसम्म नेपालले ३ स्वर्ण पदक सहित ५ पदक जितिसकेको छ । 
यस्तै, भारतले १ स्वर्ण पदक सहित ४ पदक जितीसकेको छ । हाल पाकिस्तानले पनि एक स्वर्ण पदक सहित ३ स्वर्ण पदक हात पारिसकेको सागले जनाएको छ । यसका अलाव बंगलादेशले ३, श्रीलंकाले ३ ओटा पदक जितेका छन् । तर, भुटान र माल्दिभ्सले अझै पदक हात पार्न सकेका छैन । 

कुन देशलाई पदक ?
 

४ बर्ष अगाडि

प्रतिक्रिया