यस्तो आयो उपनिर्वाचनको अन्तिम नतिजा (नामावलीसहित)

४ बर्ष अगाडि

काठमाडौँ – प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सोमबार सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गरेको छ भने अन्य पार्टीले ९ स्थानमा विजय हासिल गरेका छन् । 

नतिजाअनुसार बागलुङ निर्वाचन क्षेत्र नं २ ९२० मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

यस्तै समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने ३ राजपाले स्थानमा विजय हासिल गरेको छ ।

(क) प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम

सि.नं.

जिल्ला

प्रतिनिधि सभा सदस्य

निर्वाचित उम्मेदवारको

नाम थर

प्राप्त मत

राजनीतिक दल

1.

कास्की

निर्वाचन क्षेत्र नं २

विद्या भट्टरार्इ

२४३९४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ख) प्रदेश सभा सदस्यको निर्वाचन परिणाम

सि.नं.

जिल्ला

प्रदेश सभा सदस्य

निर्वाचित उम्मेदवारको

नाम थर

प्राप्त मत

राजनीतिक दल

1.

भक्तपुर

निर्वाचन क्षेत्र नं १ (१)

कृष्णलाल भडेल

१३४४९

नेपाली काँग्रेस

२.

बागलुङ

निर्वाचन क्षेत्र नं २(२)

खिमविक्रम शाही

११२३५

राष्ट्रिय जनमोर्चा

३.

दाङ

निर्वाचन क्षेत्र नं ३ (२)

विमला कुमारी खत्री

२४२८६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ग) स्थानीय तह उपमहानगरपालिका प्रमुखको निर्वाचन परिणाम

सि.नं.

जिल्ला

स्थानीय तहको नाम

पद

वडा नं.

निर्वाचित उम्मेदवारको

नाम थर

प्राप्त मत

राजनीतिक दल

सुनसरी

धरान उ.म.न.पा.

प्रमुख

-

तिलक राई

26709

नेपाली काँग्रेस

(घ) स्थानीय तहका गाउँपालिका अध्यक्षको निर्वाचन परिणाम

सि.नं.

जिल्ला

स्थानीय तहको नाम

पद

वडा नं.

निर्वाचित उम्मेदवारको

नाम थर

प्राप्त मत

राजनीतिक दल

पाँचथर

फाल्गुनन्द गा.पा.

अध्यक्ष

-

विर बहादुर कुरुम्वाङ

५३६९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

संखुवासभा

मकालु गा.पा.

अध्यक्ष

-

तेज बहादुर पोख्रेल

३०१८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

महोत्तरी

पिपरा गा.पा.

अध्यक्ष

-

विक्रम चौधरी

३२४९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ङ) स्थानीय तहका गाउँपालिका उपाध्यक्षको निर्वाचन परिणाम

सि.नं.

जिल्ला

स्थानीय तहको नाम

पद

वडा नं.

निर्वाचित उम्मेदवारको

नाम थर

प्राप्त मत

राजनीतिक दल

हुम्ला

खार्पुनाथ गा.पा.

उपाध्यक्ष

-

रुपा शाही

१४५४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

(ग) स्थानीय तहका वडा अध्यक्षको निर्वाचन परिणाम

सि.नं.

जिल्ला

स्थानीय तहको नाम

पद

वडा नं.

निर्वाचित उम्मेदवारको

नाम थर

प्राप्त मत

राजनीतिक दल

पाँचथर

फिदिम न.पा.

वडा अध्यक्ष

गजा धर भटराई

1446

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

पाँचथर

हिलिहाङ्ग गा.पा.

वडा अध्यक्ष

7

तिल बिक्रम इधिङगो

842

नेपाली काँग्रेस

मोरङ

धनपालथान गा.पा.

वडा अध्यक्ष

नारायण प्रसाद साह

१७०१

नेपाली काँग्रेस

सुनसरी

धरान उ.म.न.पा.

वडा अध्यक्ष

जीवन राज सुवेदी

622

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

संखुवासभा

खाँदवारी न.पा

वडा अध्यक्ष

भरत कुमार घिमिरे

796

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

भोजपुर

पौवादुङ्‍मा गा.पा.

वडा अध्यक्ष

जितेन्द्र राई

691

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

खोटाङ

साकेला गा.पा.

वडा अध्यक्ष

3

शिवकला राई

391

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

सप्तरी

छिन्नमस्ता गा.पा.

वडा अध्यक्ष

7

प्रमिला देवी यादव

540

राष्ट्रिय जनता पार्टी नेपाल

सिरहा

कल्याणपुर न.पा.

वडा अध्यक्ष

12

दिलिप कुमार यादव

825

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

१०

महोत्तरी

वलवा न.पा.

वडा अध्यक्ष

2

विपिन पजियार सुडी

461

नेपाली काँग्रेस

११

महोत्तरी

वलवा न.पा.

वडा अध्यक्ष

रामबाबु महतो

६५९

समाजवादी पार्टी

१२

महोत्तरी

मटिहानी न.पा.

वडा अध्यक्ष

राम बाबु नायक

375

राष्ट्रिय जनता पार्टी नेपाल

१३

सर्लाही

हरिपुर्वा न.पा.

वडा अध्यक्ष

श्याम बाबु राय

347

समाजवादी पार्टी

१४

रौतहट

गढीमाई न.पा.

वडा अध्यक्ष

2

दीपेन्द्र श्रेष्ठ

771

नेपाली काँग्रेस

१५

बारा

बारागढी गा.पा.

वडा अध्यक्ष

सुरेश प्रसाद चौधरी

749

समाजवादी पार्टी

१६

पर्सा

सखुवा प्रसौनी गा.पा.

वडा अध्यक्ष

5

रुपलाल कुमार यादव

1031

समाजवादी पार्टी

१७

रामेछाप

उमाकुण्ड गा.पा.

वडा अध्यक्ष

5

कुल बहादुर बस्नेत

769

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

१८

सिन्धुपाल्चोक

ईन्द्रावती गा.पा.

वडा अध्यक्ष

केदारनाथ आचार्य

712

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

१९

काभ्रेपलाञ्चोक

धुलिखेल न.पा.

वडा अध्यक्ष

देव प्रसाद कोइराला

867

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२०

काठमाडौं

दक्षिणकाली न.पा.

वडा अध्यक्ष

शिवभक्ति वलामी

618

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२१

चितवन

भरतपुर म.न.पा.

वडा अध्यक्ष

१६

अमृतराज हमाल

3183

नेपाली काँग्रेस

२२

चितवन

खैरहनी न.पा.

वडा अध्यक्ष

4

देव बहादुर बस्नेत

1138

नेपाली काँग्रेस

२३

चितवन

खैरहनी न.पा.

वडा अध्यक्ष

5

प्रतिमा कार्की

842

नेपाली काँग्रेस

२४

लमजुङ

सुन्दरबजार न.पा.

वडा अध्यक्ष

नविन कुमार श्रेष्ठ

989

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२५

बागलुङ

बडिगाड गा.पा.

वडा अध्यक्ष

ढाल प्रसाद शेरचन

704

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२६

नवलपरासी (वर्दघाटसुस्ता पूर्व)

बौदीकाली गा.पा.

वडा अध्यक्ष

खिम बहादुर थापा खरु मगर

367

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२७

गुल्मी

रुरुक्षेत्र गा.पा.

वडा अध्यक्ष

6

गिरी प्रसाद सिंजाली

802

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२८

कपिलवस्तु

शिवराज न.पा.

वडा अध्यक्ष

१०

मन्जु मिश्र

868

राष्ट्रिय जनता पार्टी नेपाल

२९

अर्घाखाँची

मालारानी गा.पा.

वडा अध्यक्ष

3

शोभाखर खनाल

1159

नेपाली काँग्रेस

३०

प्यूठान

प्यूठान न.पा.

वडा अध्यक्ष

मुक्ती पोख्रेल

1127

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

३१

प्यूठान

ऐरावती गा.पा.

वडा अध्यक्ष

द्रोण प्रसाद पाण्डे

६९६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

३२

प्यूठान

ऐरावती गा.पा.

वडा अध्यक्ष

भिमेश कुमार घर्ती मगर

८५५

स्वतन्त्र

३३

रोल्पा

थवाङ गा.पा.

वडा अध्यक्ष

जनक बहादुर बुढामगर

174

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

३४

दाङ

घोराही उ.म.न.पा.

वडा अध्यक्ष

16

तारा बहादुर डि.सी.

1218

नेपाली काँग्रेस

३५

बाँके

कोहलपुर न.पा.

वडा अध्यक्ष

राम शरण थारु

800

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

३६

सल्यान

कुमाख गा.पा.

वडा अध्यक्ष

5

धर्मे बुढाथोकी

792

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

३७

बाजुरा

त्रिवेणी न.पा.

वडा अध्यक्ष

मन राजे बुढा

367

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

३८

अछाम

मेल्लेख गा.पा.

वडा अध्यक्ष

5

रमेश बहादुर खडका

778

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

३९

डोटी

आदर्श गा.पा.

वडा अध्यक्ष

राम बहादुर बोहरा

668

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

४०

कञ्चनपुर

पुनर्वास न.पा

वडा अध्यक्ष

कृष्ण बहादुर तामाङ्ग

528

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

४१

बैतडी

सुर्नया गा.पा.

वडा अध्यक्ष

गजेन्द्र बहादुर चन्द

219

नेपाली काँग्रेस

४२

बैतडी

पुर्चौडी गा.पा.

वडा अध्यक्ष

4

शैलेन्द्र धानुक

663

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

४३

बैतडी

दोगडाकेदार गा.पा.

वडा अध्यक्ष

4

सुरेन्द्र प्रसाद भट्ट

584

नेपाली काँग्रेस

४ बर्ष अगाडि

प्रतिक्रिया