एक हजार घुससहित प्रहरी निरीक्षक प्रकाउ

मंसिर १६, २०७६ | आजको अर्थ
ajaako_artha

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक प्रहरी अधिकारीलाई घुससहित पक्राउ गरेको छ ।

सोमबार क्षिरेश्वरनाथ नगरपालिकाबाट आयोगको टोलीले ट्राफिकका सहायक प्रहरी निरीक्षक नविनकुमार झालाई एक हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उनलाई  नियन्त्रणमा लिएको छ।  झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७