एक हजार घुससहित प्रहरी निरीक्षक प्रकाउ

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक प्रहरी अधिकारीलाई घुससहित पक्राउ गरेको छ ।

सोमबार क्षिरेश्वरनाथ नगरपालिकाबाट आयोगको टोलीले ट्राफिकका सहायक प्रहरी निरीक्षक नविनकुमार झालाई एक हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उनलाई  नियन्त्रणमा लिएको छ।  झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया