ज्योति विकासले १२ प्रतिशत बोनस दिने

४ बर्ष अगाडि

ज्योति विकास बैंकले आफ्ना शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

बैंकले गत वर्षको मुनाफाबाट आफ्ना  ग्राहकलाई १२.७५ प्रतिशत बोनस वितरण गर्न लागेको हो ।

उक्त लाभांश बैंकका शेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात  पाउने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया