एकीकृत कारोबार गर्दै वोमी र नागरिक लघुवित्त

४ बर्ष अगाडि

एक आपसमा गाभिन सम्झौता पत्रमा हस्ताक्षर गरेसगैँ वोमी र नागरिक लघुवित्तले दएकीकृत कारोबार सुरु गर्न लागेका छन् ।

फागुन २४ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका यि दुई लघुवित्तले मंसिर ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।यस अघि असोज २ गते सम्पन्न दुबै संस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो।

दुई लघुवित्त एकआपसमा गाभ्ए पश्चात संस्थाको नाम वोमी लघुवित्त रहने छ ।

हाल वोमीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार छ  भने नागरिक लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया