एकीकृत कारोबार गर्दै वोमी र नागरिक लघुवित्त

मंसिर १९, २०७६ | आजको अर्थ
ajaako_artha

एक आपसमा गाभिन सम्झौता पत्रमा हस्ताक्षर गरेसगैँ वोमी र नागरिक लघुवित्तले दएकीकृत कारोबार सुरु गर्न लागेका छन् ।

फागुन २४ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका यि दुई लघुवित्तले मंसिर ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।यस अघि असोज २ गते सम्पन्न दुबै संस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो।

दुई लघुवित्त एकआपसमा गाभ्ए पश्चात संस्थाको नाम वोमी लघुवित्त रहने छ ।

हाल वोमीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार छ  भने नागरिक लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.४७११४.०७
European Euro१२५.८०१२६.४७
UK Pound Sterling१४७.४७१४८.२५
Swiss Franc११७.१४११७.७६
Australian Dollar७७.९२७८.३३
Canadian Dollar८६.८३८७.२९
Singapore Dollar८४.१९८४.६४