आजको बिनिमयदर : कुन विदेशी मुद्राको सटही दर कति ?

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरेकी डलर ११४.३६ रुपैयाँमा सटही गर्न सकिन्छ ।  

यस्तै, अन्य देशका मुद्रा साट्नको लागि निम्न दर तोकिएको छ :

४ बर्ष अगाडि

प्रतिक्रिया