घरेलु लघुवित्तले बोलायो प्रथम साधारण सभा

४ बर्ष अगाडि

घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्नो प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

संस्थाले उपयुक्त वित्तीय संस्थासगँ मर्जर प्रकृयामा जाने बारे छलफल गर्ने विषेश प्रस्तावका साथ उक्त साधारण सभा बोलाएको हो ।

लघुवित्तको साधारण सभा पौष ११ गते शुक्रबार बनेपामा  बिहान ११ बजेबाट सुरु हुनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया