चक्रपथ वरिपरि आज दिनभर विद्युत बन्द

४ बर्ष अगाडि

चावहिल सडकखण्ड विस्तारको क्रममा नेपाल विद्युत प्राधिकरणले आज महाराजगञ्ज वरिपरिका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्ने भएको छ । 

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत कटौती हुने भएको हो । 

चक्रपथ विस्तारका लागि रूख कटान गर्ने भएकोले चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् वितरण गरिएको प्राधिकरणले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया