आज सम्म कायम शेयरधनीले मात्र सिभिलको लाभांश पाउने

४ बर्ष अगाडि

आज सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागी मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएकाले आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।

यस अघि बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ६।५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ६ गते, आइतबार नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया