पुन: ओरालो लाग्दै नेप्से, १ घण्टामा २.५ अंकले घट्यो

४ बर्ष अगाडि

आइतबार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से९नेपाल स्टक एक्सचेन्जण् परीसुचक २.५ अंकले घटेको छ ।

आज ११३१.९२ को बिन्दुबाट कारोबार सुरु भएको को १ घण्टामा नेप्सेले १२ बजे ११२९.८८ को बिन्दुमा झरेको हो ।

आज ११ बजे ११३१.५२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो, १२ बजेसम्म आउँदा त्यो परिसुचक ०र१८ प्रतिशत घटेर ११२९.८८ विन्दुमा खुम्चीएको छ ।

कारोबार सुरु भएको केही समयमै १.८७ अंकले बढेको नेप्से फेरी घट्न पुगेको हो ।

अघिल्लो हप्ता नेप्से परिसुचक बढेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया