नेप्सेको खराब सुरुवात, दुई घण्टामा ५ अंकले घट्यो

४ बर्ष अगाडि

आइतबार कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से (नेपाल स्टक एक्सचेन्ज) परीसुचक ५.२ अंकले घटेको छ ।

आज ११३१.९२ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से २ घण्टामा ११२६.९० को बिन्दुमा झरेको हो ।

आज ११ बजे ११३१.९२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो, १ बजेसम्म आउँदा त्यो परिसुचक ०.४४ प्रतिशतले घटेर ११२६.९० विन्दुमा खुम्चीएको छ ।

कारोबार सुरु भएको केही समयमै १.८७ अंकले बढेको नेप्से फेरी घट्न पुगेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया