एनएमबी बैंकको एसएमई कर्जाः धितोे मुल्यांकनमा १४३% सम्म ऋण पाइने

४ बर्ष अगाडि

काठमाडौं – एनएमबी बैंकले स्माल तथा मिडियम इन्टरप्राइजेज (एसएमई) कर्जा कार्यक्रम अन्तरगत धितो मुल्यांकनमा १४३ प्रतिशतसम्म ऋण दिने भएको छ । बैंकमा राखिने धितो मुल्यांकनको आधारमा यतिका मात्रामा सम्म कर्जा प्रवाह गरिने बैंकको भनाइ छ ।
यस अन्तरगत आर्कषक व्याजदरमा रू. ५० लाख देखि ३ करोडसम्म कर्जा प्रदान  गरिने बताइएको छ । यद्यपि, यसमा तोकिएको शर्तहरु लागू हुने बैंकको भनाइ छ ।
कर्जा विस्तारको बिषयमा एनएमबीले सानो र मध्यम उद्यम (एसएमई) क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया