साताको पहिलो कारोबार : ३ अंकले बढयो नेप्से

४ बर्ष अगाडि

साताको पहिलो कारोबारका दिन नेप्से परिसुचक ३.४५ अंकले बढेको छ । 

कारोबार सुरुभएको केही घन्टा मै ५ अंकको हारहारीमा तल झरेको परिसुचक कारोबारको अन्तिम समयमा बढेको हो ।

आज ११३१.९२ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से अन्तिम समय सम्म आइपुग्दा ११३५.३८को बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११३१.९२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो, कारोबार को अन्तिम समय सम्म आउँदा परिसुचक ३१प्रतिशतले बढेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया