माघबाट वाणिज्य बैंकहरु अनिवार्य रुपमा 'गो -एएमएल' मा जानुपर्ने

४ बर्ष अगाडि

बाणिज्य बैंकहरुमा माघ १ गतेबाट अनिवार्य रुपमा 'गो-एएमएल' मा जानुपर्ने भएको छ ।

राष्ट्रबैंकले वाणिज्य बैंकहरुसँग लामो छलफल गरे पछि एन्टी मनि लाउण्ड्रिङ सिस्टम अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । 

गत बर्ष नै राष्ट्रबैंकले कार्यान्वयन गर्न खोजे थियो तर बैंकहरुले समय मागेका थिए । 

यो बर्ष समय नै तोकेर अनिवार्य कार्यान्वयन गर्न बैंकहरुलाई राष्ट्रबैंकले निर्देशन दिएकोक छ । 

सम्पत्ति शुद्धिकरण (एन्टी मनी लाउन्ड्रिङं) का कारण राष्ट्र बैंकले गो(एएमएलको ब्यवस्था कार्यान्वयनमा ल्याएको हो

यदि कसैले कार्यान्वयन नगरेमा १० लाखदेखि ५ करोडसम्म जरिवाना तिर्नुपर्ने हुन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया