अभिनेत्री ऋचा शर्माले गरिन बिहे

४ बर्ष अगाडि

अभिनेत्री ऋचा शर्माले बिहे गरेकी छिन् उनले दीक्षेपविक्रम राणासँगको दुई वर्ष लामो प्रेम सम्बन्धलाई  विवाहमा परिणत गरेकी हुन ।

उनले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउँदै आए पनि प्रेमीको नाम भने सार्वजनिक गरेकी थिइनन्।उनका श्रीमान दीपेक्ष ललितपुरमा रहेको लबिम मलका म्यानेजर हुन्।

शनिबार केही आफन्त र ईष्टमित्रको उपस्थिमा उनीहरुले विवाह गरेको बताएइएको छ।

विवाह लगत्तै उनले सामाजिक सञ्जाल ट्विटरमा श्रीमानसँगको तस्बिर सार्वजनिक गरेकी छिन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया