पहिलो हाफ समाप्त, नेपाल १ गोलले अघि

४ बर्ष अगाडि

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अहिले भइरहेको बंगलादेशविरूद्धको खेलमा नेपालले १-० को अग्रता लिईरहेको छ ।

पहिलो हापको समाप्ती हुदाँ नेपालले १ गोलको अग्रता लिईरहेको हो । 

पहिलो हाफको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्। 

मंगलबार भुटानविरूद्ध हुने फाइनल खेल्न नेपालले आजको खेल कम्तिमा बराबरी गर्नुपर्छ। 


 

४ बर्ष अगाडि

प्रतिक्रिया