नेकपाले बोलायो स्थायी कमिटी बैठक

४ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी मंसिर २९ गतेका लागि बोलाइएको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । बैठकमा चुनावी समीक्षाका साथै विधान संशोधन गर्नेबारे पनि छलफल भएको बताइएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया