स्तनक्यान्सर पत्ता लगाउने ‘ब्रा’ बन्यो

४ बर्ष अगाडि

‘इवा ब्रा’ नामक ब्राले स्तन क्यान्सर भए–नभएको पहिल्याउन सकिने भएको छ । 
मेक्सिकोका १८ वर्षीय जुलियन रिओस् चान्टुले यो ब्रा तयार पारेका हुन् । 
उनका अनुसार यस्ता स्तन क्यान्सरको लक्षणबारे सूचना दिने गर्छ । 
तर यसका पूरै परीक्षण हुन भने बाँकी रहेको बताइएको छ । मेडिकल साइन्सले पनि यसको पुष्टि गरिसकेको छैन । राजधानी दैनिकमा यो खबर छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया