बैंकिङ कसुर चार गुणा बढ्यो

४ बर्ष अगाडि

गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १६७ मुद्दा दर्ता भएका छन् । 
अघिल्लो वर्षको तुलनामा गतवर्ष मुद्दा दर्ता संख्या चार गुणाभन्दा धेरैले बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
यो आर्थिक वर्ष २०७५–०७६ मा बैंकिङ कसुर शीर्षकमा प्रहरीमा दर्ता भएको मुद्दाको विवरण हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया